सबै कार्यक्रम स्थगित गरेर प्र.म. हावाहुरी प्रभावित जिल्ला जाने

काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओली साेमबारका सबै कार्यक्रम स्थगित गरेर हावाहुरी प्रभावित जिल्ला जाने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन झापामा रहेका प्रधानमन्त्री ओली सोमबारका लागि निर्धारित कार्यक्रम स्थगित गरी बारा जान लागेकाे उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । प्रधानमन्त्री ओली बिहान साढे १० बजेपछि नेपाली सेनाको हेलिकप्टरमार्फत भद्रपुरबाट बारा जाने उनले … Continue reading सबै कार्यक्रम स्थगित गरेर प्र.म. हावाहुरी प्रभावित जिल्ला जाने